एमाले तत्काल सुदूरपश्चिम सरकारमा नजाने

नेपालभ्युज

एमाले तत्काल सुदूरपश्चिम सरकारमा नजाने

काठमाडौं । नेकपा एमाले मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकारमा तत्काल नजाने भएको छ ।

एमालेसहितका दलको समर्थनमा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी आज  मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

एमालेले  सरकारलाई समर्थन गरेपनि सरकारमा भने तत्काल नजाने निर्णय गरेको सांसद धर्मराज पाठकले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved