दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त

नेपालभ्युज

दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले बिहीबार सोडारीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

यसअघि नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नाउपाको सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

मुख्यमन्त्री सोडारीले आजै शपथ लिने तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved