दीर्घ सोडारी

केही दिनमै सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री सोडारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले केही दिनमै सरकारले पूर्णता पाउने बताएका छन् । बिहीबार प्रदेश सभा बैठकबाट विश्वासको मत पाएपछि मुख्यमन्त्री सोडारीले यस्तो बताएका हुन् । ‘सबैलाई मिलाएर लैजाने जिम्मेवारीमा छ, केहि दिनमै सरकारले पूर्णता पाउने गरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved