पोखरामा कारको ठक्करबाट दुईजनाको मृत्यु

नेपालभ्युज

पोखरामा कारको ठक्करबाट दुईजनाको मृत्यु

काठमाडौं  । पोखरामा कारले ठक्कर दिदा दुई जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ स्थित बागलुङ्ग बसपार्क नजिकै उनीहरुलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएका २० वर्षिय ढालेन्द्र छन्तयाल र नाम नखुलेका अर्का व्यक्तिलाई उपचारका लागि अस्पताल लगिएकोमा उनीहरुको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बा १३ च ३७२१ नम्बरको कार प्रहरी नियन्त्रणमा छ भने कार चालक फरार छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved