काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा भारतका विराट कोहलीले अर्धशतक पूरा गरेका छन् । बार्बाडोसस्थित किङ्सटाउन मैदानमा दक्षिण अफ्रिकाविरुद्ध पहिले ब्याटिङ रोजेका भारतको लागि विराट कोहलीले ४८ बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । कोहलीले ४...