टी-२० विश्वकप क्रिकेट

बंगलादेशविरुद्ध नेपाललाई पहिलो झट्का

नेपालभ्युज

काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।

किंग्सटाउनमा जारी खेलमा नेपालका कुशल भूर्तेल ४ रनमा आउट भएका हुन्।

उनलाई बंगलादेशका तन्जिम हसन साकिबले आउट गरे।

बंगलादेशले दिएको १०७ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालले २.२ ओभरमा १ विकेटको क्षतिमा ९ रन बनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved