टी-२० विश्वकप क्रिकेट

सूर्यकुमारको विस्फोटक ब्याटिङमा जिम्बावेलाई १८७ रनको लक्ष्य

काठमाडौं। टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा अहिले भारत र जिम्बावेबीच प्रतिस्पर्धा भइरहेको छ। अस्ट्रेलियाको मेल्बर्नमा जारी खेलमा भारतले जिम्बावेलाई १८७ रनको लक्ष्य दिएको छ। भारतले ५ विकेट गुमाएर १८६ रन बनायो। उसका लागि सूर्यकुमार यादवले अविजित ६१ रन बनाए भने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved