टी-२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध नेपालले लियो चौथो विकेट

नेपालभ्युज

टी-२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध नेपालले लियो चौथो विकेट

काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले चौथो विकेट लिएको छ।

किंग्सटाउनमा जारी खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले चौथो विकेट लिएका हुन्।

उनले दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्स लाई ४३ रनमा आउट गरेका हुन्। दीपेन्द्रको यो व्यक्तिगत दोस्रो विकेट हो।

यसअघि कुशलले २ र दीपेन्द्र सिंह ऐरीले नेपालका लागि १ विकेट लिए।

दक्षिण अफ्रिकाले १५.३ ओभरमा ४ विकेटको क्षतिमा ८२ रन बनाएको छ।

नेपालले टस जितेर पहिले बलिङ रोजेको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved