टी-२० विश्वकप क्रिकेट

नेदरल्याण्ड्सविरुद्ध नेपालको छैठौं विकेट पतन, सोमपाल शून्यमा आउट

नेपालभ्युज

नेदरल्याण्ड्सविरुद्ध नेपालको छैठौं विकेट पतन, सोमपाल शून्यमा आउट

काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा नेदरल्याण्ड्विरुद्ध नेपालले छैठौं विकेट पनि गुमाएको छ ।

सोमपाल कामी डग आउट भएका छन् । यसअघि दीपेन्द्र सिंह ऐरी १, कुशल मल्ल ९ र अनिल साह ११ रनमा आउट भए।

सस्तैमा दुवै ओपनर गुमाएपछि दबाबमा परेको नेपाल त्यसयता सम्हालिन सकेको छैन । कप्तान रोहित पौडेल भने क्रिजमा डटिरहेका छन् ।

नेपालले १३ ओभरमा ६ विकेट गुमाएर ६६ रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved