टी-२० विश्वकप क्रिकेट

बंगलादेशविरुद्ध नेपालले एकै ओभरमा गुमायो २ विकेट

नेपालभ्युज

बंगलादेशविरुद्ध नेपालले एकै ओभरमा गुमायो २ विकेट

काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले एकै ओभरमा २ विकेट गुमाएको छ।

किंग्सटाउनमा जारी खेलमा नेपालका कुशल भूर्तेल ४ रनमा आउट भएका हुन्। अनिल साह भने डकआउट भए।

बंगलादेशका तन्जिम हसन साकिबले दोस्रो ओभरको दोस्रो र चौथो बलमा कुशल र अनिललाई आउट गरे।

बंगलादेशले दिएको १०७ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालले २.४ ओभरमा २ विकेटको क्षतिमा ९ रन बनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved