टी-२० विश्वकप क्रिकेट

टी-२० विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध नेपाललाई पाँचौं सफलता

नेपालभ्युज

टी-२० विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध नेपाललाई पाँचौं सफलता
File-Photo

काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले पाँचौं विकेट लिएको छ।

किंग्सटाउनमा जारी खेलमा नेपालका लागि सन्दीप लामिछानेको बलिङमा बंगलादेशका महमुदुल्लाहलाई १३ रनमा रन आउट भएका हुन्।

यसअघि सोमपाल कामीले २ तथा दीपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेलले १-१ विकेट लिए। बंगलादेशले ९ ओभरमा ५ विकेटको क्षतिमा ५२ रन बनाएको छ।

टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved