टी-२० विश्वकप क्रिकेट

टी-२० विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध नेपालले पहिले बलिङ गर्ने

नेपालभ्युज

टी-२० विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध नेपालले पहिले बलिङ गर्ने
तस्वीर : क्यान/फेसबुक

काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ।

किंग्सटाउनमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर बलिङ रोजेको हो।

सुपर ८ को दौडबाट बाहिरिसकेको नेपाल समुह चरणमा सान्त्वना जितको खोजीमा छ।

नेपालले टोलीमा एक परिवर्तन गरेको छ। करण केसीको स्थानमा सन्दीप जोहरालाई टोलीमा समावेश गरिएको छ।

नेपाली टोली:
कुशल भुर्तेल, अशिफ खेस, अनिल शाह , रोहित पौडेल, सन्दीप जोहोरा , सन्दीप लामिछाने, अभिनाष बोहोरा, कुशल मल्ल, दीपेन्द्रसिंह एरी, सोमपाल कामी, गुलशन झा,


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved