टी-२० विश्वकप क्रिकेट

टी २० विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध नेपाललाई छैंठौं सफलता

नेपालभ्युज

टी २० विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध नेपाललाई छैंठौं सफलता
Photo Courtesy: CAN/Facebook

काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले छैंठौं विकेट लिएको छ।

किंग्सटाउनमा जारी खेलमा नेपालका लागि कप्तान रोहित कुमार पौडेलले छैंठौं विकेट लिएका हुन्।

उनले बंगलादेशका शकिब अल हसनलाई १७ रनमा एलबीडब्लु आउट गरेका हुन्। व्यक्तिगत यो उनको दोस्रो विकेट हो।

यसअघि सोमपाल कामीले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए। बंगलादेशले १२ ओभरमा ६ विकेटको क्षतिमा ६३ रन बनाएको छ।

टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved