टी-२० विश्वकप क्रिकेट

टी-२० विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध नेपाललाई दोस्रो सफलता

नेपालभ्युज

टी-२० विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ।

किंग्सटाउनमा जारी खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले दोस्रो विकेट लिएका हुन्।

उनले बंगलादेशका कप्तान नजमुल हुसेन शान्तोलाई ४ रनमा आउट गरेका हुन् ।

यसअघि सोमपाल कामीले पहिलो खेलमा नै नेपालका लागि पहिलो विकेट लिए। बंगलादेशले १.३ ओभरमा २ विकेटको क्षतिमा ७ रन बनाएको छ।

टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved