टी-२० विश्वकप क्रिकेट

बंगलादेशविरुद्ध नेपाललाई चौथो झट्का, आसिफ पनि आउट

नेपालभ्युज

बंगलादेशविरुद्ध नेपाललाई चौथो झट्का, आसिफ पनि आउट
Photo Courtesy: ICC

काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले चौथोे विकेट गुमाएको छ।

किंग्सटाउनमा जारी खेलमा नेपालका ओपनर आसिफ शेख १७ रनमा आउट भएका हुन्।

उनलाई बंगलादेशका मुस्ताफिजुर रहमानले आउट गरेका हुन्। यसअघि कप्तान रोहित कुमार पौडेल १, कुशल भूर्तेल ४ र अनिल साह शून्यमा आउट भए।

बंगलादेशले दिएको १०७ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालले ५.४ ओभरमा ४ विकेटको क्षतिमा २४ रन बनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved