टी-२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध दीपेन्द्रले लिए पाँचौँ विकेट

नेपालभ्युज

टी-२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध दीपेन्द्रले लिए पाँचौँ विकेट

काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पाँचौं विकेट लिएको छ।

किंग्सटाउनमा जारी खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले पाँचौं विकेट लिएका हुन्।

उनले दक्षिण अफ्रिकाका डेभिड मिलरलाई ७ रनमा आउट गरेका हुन्। दीपेन्द्रको यो व्यक्तिगत तेस्रो विकेट हो।

यसअघि कुशलले २ र दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए।

दक्षिण अफ्रिकाले १७.३ ओभरमा ५ विकेटको क्षतिमा ९७ रन बनाएको छ।

नेपालले टस जितेर पहिले बलिङ रोजेको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved