टी-२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलता

नेपालभ्युज

टी-२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलता
तस्वीर स्रोतः क्यान/फेसबुक फाइल फोटो

काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिलो विकेट लिएको छ।

किंग्सटाउनमा जारी खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले पहिलो विकेट लिएका हुन्।

उनले दक्षिण अफ्रिकाका क्विन्टन डे ककलाई १० रनमा आउट गरे।

दक्षिण अफ्रिकाले ३.४ ओभरमा १ विकेटको क्षतिमा २२ रन बनाएको छ।

नेपालले टस जितेर पहिले बलिङ रोजेको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved