टी-२० विश्वकप क्रिकेट

टी-२० विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध नेपाललाई तेस्रो सफलता

नेपालभ्युज

टी-२० विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध नेपाललाई तेस्रो सफलता
तस्वीर स्रोतः क्यान/फेसबुक (फाइल फोटो )

काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ।

किंग्सटाउनमा जारी खेलमा नेपालका लागि सोमपाल कामीले तेस्रो विकेट लिएका हुन्।

उनले बंगलादेशका लिटन दासलाई १० रनमा आउट गरेका हुन् । यो उनको व्यक्तिगत दोस्रो विकेट हो।

यसअघि दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए। बंगलादेशले ४.६ ओभरमा ३ विकेटको क्षतिमा २६ रन बनाएको छ।

टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved