टी-२० विश्वकप क्रिकेट

बंगलादेशविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

नेपालभ्युज

बंगलादेशविरुद्ध नेपालले गुमायो तेस्रो विकेट
File Photo

काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।

किंग्सटाउनमा जारी खेलमा नेपालका रोहित कुमार पौडेल १ रनमा आउट भएका हुन्।

बंगलादेशका तन्जिम हसन सकिबले आउट गरेका हुन्। यो उनको व्यक्तिगत तेस्रो विकेट हो यसअघि कुशल भूर्तेल ४ र अनिल साह शून्यमा आउट भए।

बंगलादेशले दिएको १०७ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालले ४.५ ओभरमा ३ विकेटको क्षतिमा २० रन बनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved