टी-२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले दियो नेपाललाई ११६ रनको लक्ष्य

कुशल भूर्तेलले लिए ४ विकेट

नेपालभ्युज

टी-२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले दियो नेपाललाई ११६ रनको लक्ष्य
Photo Courtesy: CAN/Facebook

काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।

किंग्सटाउनमा जारी खेलमा दक्षिण अफ्रिकाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा ११५ रन बनाएको हो ।

दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले ४३ रन बनाए । नेपालका लागि कुशल भूर्तेलले ४ र दीपेन्द्र सिंह ऐरी ३ विकेट लिए ।

टस जितेर नेपालले पहिले बलिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved