गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) ले मतदाताको अभिमतको अवमूल्यन गरेको आरोप लगाएका छन्। एमालेले सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा धाधली भएको आरोप लगाएपछि त्यसको प्रतिक्रियामा थापाले यस्तो प्रतिक्रिया दिएका हुन्। सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved