स्थानीय तहको चुनाव पछि सार्न खोजेपछि सत्ता गठबन्धनप्रति नै गगन थापाकोअसन्तुष्टि

नेपालभ्युज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय चुनावलाई पछि सार्न खोजेको भन्दै सत्ता गठबन्धनप्रति असन्तुष्टि जनाएका छन्।

सत्ता गठबन्धनमा स्थानीय चुनावअघि संघीय र प्रदेशसभा निर्वाचनको छलफल चलिरहँदा स्थानीय तह रिक्त राख्न नहुने बताएका धारणा राखेका हुन्। आज एक ट्विट गर्दै उनले लेखेका छन् –हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन।अतस्निर्वाचनबारे कुनैपनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।कांग्रेस प्रष्ट छ(असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved