काठमाडौं । कोरोना संक्रमण बढ्ने क्रम जारी छ । पछिल्लो पटक एकैदिन ६३८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणबाट मृत्यु हुने क्रम पनि बढेको छ । पछिल्लो पटक थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved