काठमाडाैं उपत्यका

काठमाडौँको चाडपर्व सुरक्षा : तीन हजार ३४३ प्रहरी परिचालन गरिने

काठमाडौं ।  चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाडौँको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved