तस्वीरमा हेरौँ राजधानीका खुला स्थान र पार्क

लामो बिदामा टाढा घुम्न जाने संस्कृती विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन्।

नेपालभ्युज

तस्वीरमा हेरौँ राजधानीका खुला स्थान र पार्क

काठमाडौं। धुलो, धुँवा, भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? हामीलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ।

तर, होइन राजधानीमा सुन्दर र शान्त अनि खुला ठाउँ पनि छन्।

२०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्व बढेको छ। सरकारी र नीजि क्षेत्र शहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन्।

पार्कमा घुम्ने संस्कृति पछिल्लो समय दिनदिनै बढ्दै गइरहेको छ। भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकल राजधानीबासी घुम्न निस्कन्छन्।

लामो बिदामा टाढा घुम्न जाने संस्कृती विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन्।

राजधानी शहरमा रहेका खुला स्थान र पार्क घुमेर न्युज एजेन्सी नेपालका फोटोपत्रकारहरुले खिचेको प्रतिनिधि तस्वीरहरु आजको फोटो फिचरमा।

शंखमूल पार्क
रत्नपार्क
पुल्चोक पार्क
नक्साल पार्क
मञ्जुश्री पार्क
गोदावरी पार्क
गगनवाटिका
फनपार्क
सपनाको बगैँचा (गार्डेन अफ ड्रिम्स)
भृकुटीमण्डप बगैँचा
बालाजु पार्क

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved