उपत्यकामा निषेधाज्ञा थप, राति सवारी चलाउन नपाइने नियम हटाइयो

नेपाल भ्युज

उपत्यकामा निषेधाज्ञा थप, राति सवारी चलाउन नपाइने नियम हटाइयो
फाइल तस्वीर

काठमाडाैं । काठमाडाैं उपत्यकाका तीन वटै जिल्लामा राति ८ बजेपछि सवारी सञ्चालन गर्न नपाइने नियम हटाइएको छ।

मंगलबार (आज) काठमाडाैं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि लागू हुनेगरी यो नियम हटाएको सूचना जारी गरेका छन्।

साथै भदाै १६ गतेसम्म निषेधाज्ञासमेत थप गरिएको सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved