निषेधाज्ञा

हट्यो माइतीघर-बानेश्वर क्षेत्रको निषेधाज्ञा

काठमाडौं । सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म लगाएको निषेधाज्ञा हटाएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३० को क बमोजिम दुई महिनादेखि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved