अफगानिस्तान

अफगानिस्तानमा छात्राका लागि विद्यालय खुला गर्न माग गर्दै प्रदर्शन

एजेन्सी।  अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ। अफगानिस्तानको राजधानी काबुलमा झण्डै दुई दर्जन महिलाहरुले “विद्यालय खोल” भन्ने माग गर्दै शनिबार प्रदर्शन गरेका हुन्। विद्यालयमा पढ्न, पढाउन पाउनु आफूहरूको आधारभूत अधिकार भएकाले विद्यालय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved