बस्नेतले सके मुखले नभए हातगोडाले भए पनि उनीहरुलाई ठिक पार्न कार्यकर्तालाई निर्देशन दिए । काठमाडौं महानगरका मेयर बालेनले अनधिकृत संरचनाहरुमा डोजर लगाइरहेको घटनाप्रति संकेत गर्दै बस्नेतले भने, ‘सकभर मुखले सम्झाउनुस्, सम्झेनन् भने हातगोडा जेले भए पनि सम्झाउनुस् । परेको...