बालेन र रविहरुलाई हातगोडाले सम्झाउन महेश बस्नेतले दिए निर्देशन
बस्नेतले सके मुखले नभए हातगोडाले भए पनि उनीहरुलाई ठिक पार्न कार्यकर्तालाई निर्देशन दिए । काठमाडौं महानगरका मेयर बालेनले अनधिकृत संरचनाहरुमा डोजर लगाइरहेको घटनाप्रति संकेत गर्दै बस्नेतले भने, ‘सकभर मुखले सम्झाउनुस्, सम्झेनन् भने हातगोडा जेले भए पनि सम्झाउनुस् । परेको पार्टीले ब्यहोर्छ ।’
लोकप्रिय (यो साता)
-
१
भीम रावलले टुङ्ग्याए नयाँ पार्टीको नाम
-
२
भारतीय अभिनेता शेफअलीमाथि छुरा प्रहार
-
३
सन्यासको आशयसहित मध्यरातमा सन्दीपको स्टाटस, क्रिकेट समर्थकमा तरंग
-
४
बाबा रामदेव र आचार्य बालकृष्णविरुद्ध भारतमा पक्राउ पूर्जी जारी
-
५
‘राजाहरूका राजा’ गद्दाफी : लिबियालाई धनी बनाउँदै गर्दा ‘अरब स्प्रिङ’को शिकार बने
-
६
सेफअलीलाई छुरा प्रहार गर्ने व्यक्ति पक्राउ
-
७
रवि लामिछानेलाई परिवारको जिम्मा लगाइयो
-
८
वैकल्पिक राजनीति र नयाँ पार्टीको भविष्य
न्यूज अपडेट
-
ट्रम्पले लिए शपथ, मेक्सिको सीमामा सङ्कटकाल, लाखौं आप्रवासी निकाल्ने घोषणा
-
राईमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ
-
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
-
स्ववियु निर्वाचन चैत ५ गते हुने
-
एनकेएलमा जनकपुर नाइट्सको लगातार दोस्रो जित
-
गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग
-
सुदूरपश्चिम प्रदेशसभा : सात वर्षमा ६७ कानुन बने
Facebook Comment
Comment