बालेनले नेवारी र नेपाली भाषामा लिए शपथ, सुनिताले नेवारीमा मात्रै

नेपालभ्युज

बालेनले नेवारी र नेपाली भाषामा लिए शपथ, सुनिताले नेवारीमा मात्रै

काठमाडौं। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्  राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर शाहलाई शपथ ग्रहण गराएका हुन्।

उनले शुरुमा नेपाली भाषामा शपथ लिए त्यसपछि नेवारी (नेपाल)भाषामा पनि शपथ ग्रहण गरेका हुन्।

बालेनले शपथ लिएपछि उपमेयर सुनिता डंगोललाई शपथ ग्रहओ गराएका छन्। सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरेकी छन्।

त्यसपछि मेयर शाहले वडाअध्यक्ष र सदस्यहरूलाई शपथ ग्रहण गराएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved