सुनिता डंगोल

प्रत्येक वर्ष १५ हजारलाई रोजगारी दिनेगरी गौरवका योजनाहरु अघि सारेका छौँ : उपप्रमुख डंगोल

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रत्येक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिनेगरी १० वटा गौरवका योजनाहरु अघि सारिएको बताएकी छन् । मंगलबार काठमाडौंमा महानगर गौरव योजना “रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved