शपथ ग्रहण

राष्ट्रियसभाका १९ सदस्यको बिदाइ २० गते, नयाँको शपथ २१ गते

काठमाडौँ – राष्ट्रियसभामा ६ वर्षे कार्यकाल पूरा गर्ने अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १९ सांसदको बिदाइ  फागुन २० गते हुने भएको छ। यस्तै, राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरुलाई फागुन २१ गतेका लागि शपथ राखिएको  संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार शपथ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved