बालेन शाहले एक करोड खर्चेर यमबुद्धको शालिकसहितको पार्क बनाउने

नेपालभ्युज

बालेन शाहले एक करोड खर्चेर यमबुद्धको शालिकसहितको पार्क बनाउने

काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँबजारमा साढे एक करोड खर्चेर र्‍यापर ‘यमबुद्ध’ को पार्क बनाउने भएको छ।

काठमाडौं नगरपालिका–१६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए।
मेयर बालेन शाहले आफ्नै तलबबाट यमबुद्धको शालिक बनाउने घोषणा गरेका थिए।

निर्णयले महानगर विवादित समेत बनेको थियो। तरपनि नयाँ बजारमा रहेको ७ रोपनी जग्गामा पार्क निर्माण गर्न प्रक्रिया थालिएको मानन्धरले बताए।

यमबुद्ध नेपालका चर्चित यापर थिए। उनले केही वर्षअघि बेलायतको लन्डनमा आत्महत्या गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved