धरौटी बुझाएर छुटे दिपेश पुन

नेपालभ्युज

धरौटी बुझाएर छुटे दिपेश पुन

काठमाडौं । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन थुनामुक्त भएका छन् ।

शुक्रबार जिल्ला अदालत रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएर पुन थुनामुक्त भएका हुन् ।

वैशाख ७ गते जिल्ला अदालतका न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, धरौटीमा बुझाउन नसकेपछि पुन कारागार चलान भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved