सुप्रिम सहकारी ठगी प्रकरण

धरौटी बुझाएर छुटे दिपेश पुन

काठमाडौं । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन थुनामुक्त भएका छन् । शुक्रबार जिल्ला अदालत रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएर पुन थुनामुक्त भएका हुन् । वैशाख ७ गते जिल्ला अदालतका न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved