नेपाली कांग्रेस

काठमाडौं। क्रियाशील सदस्यता विवाद मिलाउन भन्दै ८९ दिनदेखि कांग्रेस मुख्यालय सानेपामा रौतहट कांग्रेसले धर्ना दिइरहेको छ। पार्टीमा नेतृत्वले विधि र पद्धति मिचेर कब्जा गर्ने नियतले मनोमानी गरेको भन्दै उनीहरूले निरन्तर रूपमा धर्ना दिएका हुन्। धर्नाका क्रममा आफूहरूलाइ पार्टीका नेताहरूले...