कांग्रेस सभापतिको तयारीका लागि सम्पर्क कार्यालय खोल्दै निधि

नेपालभ्युज

कांग्रेस सभापतिको तयारीका लागि सम्पर्क कार्यालय खोल्दै निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भोलि शुक्रबारदेखि सम्पर्क कार्यलय शुरु गर्ने भएका छन् ।

शुक्रबार एक कार्यक्रमको बीचमा सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रम राखिएको निधिको सचिवालयले जनाएको छ ।

पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेका निधिले सम्पर्क कार्यलयमार्फत आफ्नो गतिविधीहरु संचालन गर्ने तयारी गरेका छन् ।

निधिको सम्पर्क कार्यलय बानेश्वरस्थित बनोश्वर ब्यांकेटमा रहने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved