नेकपा माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको माओवादी पदाधिकारी बैठकले दाहाललाई अध्यक्षमा अगाडि सार्ने निर्णय गरेको हो । ‘सिनियर नेता दाहाललाई उम्मेदवार बनाएका छौँ’ बैठकमा सहभागी एक नेताले भने,...