मंसिरमा माओवादीको विधान सम्मेलन, विशेष महाधिवेशनबारे छलफल

नेपालभ्युज

मंसिरमा माओवादीको विधान सम्मेलन, विशेष महाधिवेशनबारे छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिरमा विधान सम्मेलन गर्ने भएको छ । सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठकमा विधान सम्मेलनको प्रस्ताव लैजाने भएको हो ।

‘आगामी बुधबारदेखि हुने केन्द्रीय कमिटी बैठकमा मंसिरमा विधान सम्मेलन गर्ने प्रस्ताव लैजाने निर्णय भएको छ’, एक माओवादी नेताले भने, ‘सम्मेलनको मिति भने केन्द्रीय कमिटी बैठकले नै तोक्नेछ ।’

बैठकमा विशेष महाधिवेशनबारे पनि छलफल भएको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved