माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार

नेपालभ्युज

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार
फाइल फोटो

काठमााडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्ने भएको छ ।

माओवादीका एक नेताका अनुसार बैठक साँझ ५ बजेदेखि  जुम प्रविधिबाट बस्ने गरी तय भएको हो ।

बैठकमा  समसामयिक तथा राजनीतिक विषयमा छलफल हुने ति नेताले जानकारी दिए  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved