माओवादीमा दुई केन्द्रीय सदस्य मनोनीत

नेपालभ्युज

माओवादीमा दुई केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । नेकपा माओवादी केन्द्रले दुई जना केन्द्रीय सदस्य मनोनीत गरेको छ ।

माओवादीले केन्द्रीय सदस्यमा ओखलढुंगाका बाबुराम गौतम र सप्तरीका अशोक कुमार मण्डललाई मनोनीत गरेको हो ।

यससँगै माओवादी केन्द्रीय सदस्य संख्या ४११ पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved