राष्ट्रियसभाका उम्मेदवारको नाम एक साताभित्र पठाउन माओवादीको सर्कुलर

नेपालभ्युज

राष्ट्रियसभाका उम्मेदवारको नाम एक साताभित्र पठाउन माओवादीको सर्कुलर

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाका उम्मेदवारहरूको नाम एक साताभित्र पठाउन सर्कुलर जारी गरेको छ ।

माओवादी केन्द्रले मातहतका कमिटीलाई संस्थागतरूपमा प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर जारी गरेको हो ।

आगामी माघ ११ गते हुने निर्वाचनलाई पुस २३ गते उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगको कार्यसूची छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved