राष्ट्रपति चयनबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक

नेपालभ्युज

राष्ट्रपति चयनबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएको छ ।

माओवादीले  सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको माओवादी केन्द्रका नेता मातृका यादवले जानकारी दिए ।

फागुन अन्तिम साता हुने राष्ट्रपति चयन लगायतका विषयमा बैठकमा छलफल गरिने उनले बताए ।

सत्तागठबन्धनमा आवद्ध प्रमुख दल एमालेले राष्ट्रपति  आफूले पाउनुपर्ने दाबी गरेको छ भने माओवादीले राष्ट्रिय सहमतिका आधरलाई अघि सारेको छ ।

यस्तै कांग्रेसले राष्ट्रपति आफूले पाउनुपर्ने बताउँदै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved