पदाधिकारी बैठक

अरुण चौधरी पक्राउ परेपछि महासंघले बोलायो आकस्मिक पदाधिकारी बैठक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले आकस्मिकरुपमा पदाधिकारी बैठक बोलाएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायी अरुण चौधरी पक्राउ परेपछि आकस्मिकरुपमा पदाधिकारी बैठक बोलाएका  हुन् । बासबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिना गरेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेसँगै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved