नेसपाको केन्द्रीय पदाधिकारीको बैठकमा निर्वाचनबारे समीक्षा

नेपालभ्युज

नेसपाको केन्द्रीय पदाधिकारीको बैठकमा निर्वाचनबारे समीक्षा

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय पदाधिकारीको बैठक बसेको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनबारे समीक्षा गर्न  बैठक बसेको नेसपाका एक नेताले जानकारी दिए ।

उनका अनुसार  बैठकमा प्रदेशगत रिपोर्टिङ र समीक्षा हुनुका साथै वर्तमान राजनीतिक सन्दर्भका बारेमा छलफल भएको छ ।

बैठकमा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, महेन्द्रराय यादव, हिसिला एमीलगायतका नेताहरु सहभागी रहेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved