माओवादीले पनि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने

नेपालभ्युज

माओवादीले पनि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने

काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले बुधबारदेखि हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न सोमबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकलाई पारदर्शी बनाउने उद्देश्यका साथ लाइभ गर्ने योजना तय भएको माओवादीले जनाएको छ ।

यसअघि, नेपाली कांग्रेसले पनि केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved