काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछयाएको नेपालले नवौं विकेट पनि गुमाएको छ । बीसौं ओभरको पाँचौं बलमा मोहम्मद नवाजले दिपेन्द्र सिंह ऐरीलाई आउट गरे । उनी ११ बलमा ३ रन जोडेर खेलिरहेका थिए...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved