सरकारले क्रिकेट खेलाडी तथा प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने

नेपालभ्युज

सरकारले क्रिकेट खेलाडी तथा प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने

काठमाडौं। एसीसी प्रिमियर कपको विजेता नेपाली टोलीलाई नेपाल सरकारले जनही ६ लाख रुपैयाँ दिने भएको छ।

बुधबार मन्त्रिपरिष्द् बैठकले नेपली क्रिकेट टोलीको खेलाडी तथा मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको हो।

मङ्गलबार भएको प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै एसिया कपमा स्थान पक्का गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved