स्कटल्यान्डले दियो नामिबियालाई २२२ रनको लक्ष्य

नेपालभ्युज

स्कटल्यान्डले दियो नामिबियालाई २२२ रनको लक्ष्य

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ एकदिवसीय सिरिजमा स्कटल्यान्डले नामिबियालाई २२२ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४८.४ ओभरमा २२१ रनमा अलआउट भएको हो।

स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले ४७ र टमस म्याकिन्टोसले ३४ रन बनाए।

नामिबियाका लागि भने रुबेन ट्रम्पलम्यानले ५ र टांगेनी लुंगामेनी २ तथा बर्नाड स्कोल्ज, बेन शिकोङ्गो र पिकी या फ्रान्सले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved